Romita

Romita

@Romita Gurung
2Utilisations
0Partages
0Aime
0Enregistré par

हजुर लाई छोडे देखि , एक्लो भएको छु सानु, विष्णु , हजुर को माया साचो थियो , म झुटो , मेरो दिदीको कारण हजुर लाई पाउन सकिन मेरो दिदीले गर्दा म हजुर लाई धोका दिए स्वार्थी छिन दिदी म के गरु मेरो खुसी पनि हेर्नू भएन

ne
Public
Utiliser la voix
Échantillons
Il n'y a pas encore d'échantillons audio