Verse1 सेती खोला सल ल बगी जाने झै जिन्द गीहोकी ई हाम्रो फेरी फर्की आउने होकी न आउने पर्खी नबस्नु हाम्रो सेती खोला सल ल बगी जाने झै जिन्द गीहोकी ई हाम्रो फेरी फर्की आउने होकी न आउने पर्खी नबस्नु हाम्रो बाचे सम्म फर्की आउनेछु मरे तेहि पर्खी रहनेछु सेती खोला सल ल बगी जाने झै जिन्द गीहोकी ई हाम्रो फेरी फर्की आउने होकी न आउने पर्खी नबस्नु हाम्रो 🎶 🎶🎶 🎶🎶 🎶🎶 Verse2 पर्देशी ठाउमा मायालुको नाउमा यो गीत गाउँदै छु [उनकै यादुमा] फेरी भेटहोला भन्नेआशै आशै मा दिनहरू गन्दैछु [तिमी र म] पर्देशी ठाउमा मायालुको नाउमा यो गीत गाउँदै छु [उनकै यादुमा] फेरी भेटहोला भन्नेआशै आशै मा दिनहरू गन्दैछु [तिमी र म] बाचे सम्म फर्की आउनेछु मरे तेहि पर्खी रहनेछु सेती खोला सल ल बगी जाने झै जिन्द गीहोकी ई हाम्रो फेरी फर्की आउने होकी न आउने पर्खी नबस्नु हाम्रो 🎶 🎶🎶 🎶🎶 🎶🎶 🎶 🎶🎶 🎶🎶 🎶🎶 Verse3 बीतेका पलहरू सम्झी आउदा मुटु उ उमेरो [झस्की दिन्दछ] मायालु लाई छोडी आको दिन सम्झँदा आँखा बाट मेरो [आँशु झर्दछ] बीतेका पलहरू सम्झी आउदा मुटु उ उमेरो [झस्की दिन्दछ] मायालु लाई छोडी आको दिन सम्झँदा आँखा बाट मेरो [आँशु झर्दछ] बाचे सम्म फर्की आउनेछु मरे तेहि पर्खी रहनेछु सेती खोला सल ल बगी जाने झै जिन्द गीहोकी ई हाम्रो फेरी फर्की आउने होकी न आउने पर्खी नबस्नु हाम्रो बाचे सम्म फर्की आउनेछु मरे तेहि पर्खी रहनेछु बाचे सम्म फर्की आउनेछु मरे तेहि पर्खी रहनेछु
