“दशैं आयो खुशी ल्यायो! यो वर्ष तपाईंको घरलाई अझै रमाइलो र आकर्षक बनाउन तयार छौँ हामी...” Naulo Home decor मा पाइन्छ – आधुनिक फर्निचर, शानदार फर्निसिङ्ग्स र मनमोहक होम डेकोर, त्यो पनि विशेष दशैं अफरमा।” “अब पाउनुहोस् 30% देखि 50% सम्मको छुट, र आफ्नो घरलाई दिनुहोस् नयाँ रुप।” “यस दशैं, केवल उत्सव मनाउनु मात्र होइन, घरलाई पनि नयाँ खुशीले सजाउनुहोस्।” “Curtains, Carpets, Lighting देखि Sofa, Bed, Dining Table सम्म… सबै कुरा एउटै छत मुनि।” “दशैंको अफर सीमित समयका लागि मात्र। आजै आउनुहोस् Khairahani ८्मगनि चोक वा Online मा Order गर्नुहोस्। Naulo Home Decor तपाईंको घर, तपाईंको खुशी!”
ne
公開
6ヶ月前
サンプル
音声サンプルはまだありません