दर्शक बिन आज हामी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सबै भन्दा कान्छा कान्छी माननीय अर्थात 10 Gen Z युवा मन्त्री र सांसदहरुको बास्तबिक उमेर र शैक्षिक योग्यताको बारेमा कुरा गर्ने छौ। साे तपाई रास्वपा का सबै भन्दा कान्छा कान्छी अर्थात Gen Z माननीय मन्त्री र सांसदहरुको बास्तबिक उमेर र शैक्षिक योग्यताको बारेमा जान्न चाहानुहुन्छ भने भिडियाे अन्तिम सम्म पुरै हेर्नुहोला